आर्सनलको बराबरी

१६ श्रावण २०७६
banner

एजेन्सी । प्रि–सिजन टूरमा रहेको आर्सनलले फ्रान्सेली क्लबसँग बराबरी खेलेको छ । बुधबार राति भएको खेलमा लण्डन क्लबले फ्रान्सको एन्जर्ससंग १–१ गोलको बराबरी खेलेको हो । 

१३ औ मिनेटमा फरिद एल मेललीको गोलबाट एनजर्सले अग्रता लिएको थियो । तर ५० औ मिनेटमा रीस नेल्सनले आर्सनलको लागि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दुवै टिमले नयाँ सिजनको तयारी स्वरुप मैत्रीपुर्ण फुटबल खेलेका हुन् ।

ताजा भिडियो

विवादास्पद स्वास्थ्य सामग्री खरिदको विषय वेमौसमी बाजा हो : प्रधानमन्त्री

संकटलाई अवसरमा रुपान्तरण गर्दै यातायातमन्त्री |

स्वास्थ्य सामाग्रीमा भ्रष्टाचारबारे के भन्छन् : डाक्टर महेन्द्र श्रेष्ठ |

प्रचण्डको अपिल : घरमै बसौं, आचारसंहिता पालना गरौं | Prachand |