लेजेन्ड फुटबलर रोनाल्डिल्होको सम्पत्ति जफत, पार्सपोर्ट पनि खाेसियाे

१६ श्रावण २०७६
banner

एजेन्सी । ब्राजिलका लेजेन्ड फुटबलर रोनाल्डिल्होको सम्पत्ति जफत भएको छ । कर तथा जरिवाना नतिरेको आरोपमा ब्राजिलका पूर्व फुटबल स्टार रोनाल्डिल्होकाे सम्पत्ति जफत गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। 

खबरअनुसार ब्राजिलियन स्टारको ब्राजिलियन र स्पेनिस पार्सपोर्टहरु पनि खोसिएको छ । रोनान्डीन्होलाई पोर्टो अलेग्रेस्थित आफ्नो लेक हाउसमा अवैध संरचना बनाएको भन्दै २० लाख ६० हजार पाउन्ड जरिवाना गरिएको थियो ।

रोनाल्डोको सम्पत्ति ८ करोड देखि १० करोड पाउन्डसम्म भएको अनुमान छ ।

ताजा भिडियो

Kalanki-Nagdhunga Road l ट्रेलर । Trailer l

विद्यार्थिहरुको आकर्षणको केन्द्र बन्दै समृद्धि कलेज |Samriddhi College |

प्रधानमन्त्री ओलीको भाषण चल्दै गर्दा टुडिखेलको गेट बाहिर हामीले जे देख्यौं..। National Day l Nepal l

बाेलेकै बुझिएन...देउवालाई राष्ट्रपति भण्डारीकाे कडा व्यंग्य | Sher Bahadur Deuba |