जब एक प्रेमीले पूर्व प्रेमिकाको हत्या गरी अंगहरु पकाए...

१३ श्रावण २०७६
banner

एजेन्सी। अमेरिकामा पूर्व प्रेमिकाको हत्या आरोपमा एक जनालाई पक्राउ गरिएको छ।

३८ वर्षीय जोसेफ ओबरह्यान्स्ली नाम गरेका व्यक्तिले घरको ढोका फोडेर ४६ वर्षीया प्रेमिका ट्यामी जो ब्लान्टनको हत्या गरेका हुन्।

तर सबैलाई चकित पार्ने कुरा के छ भने अमेरिकाको इन्डियाना कोर्टमा जोसेफले प्रेमिकाको हत्यासँगै उनको टाउको साथै शरीरका अन्य अंगलाई समेत पकाएर खाएको घट्ना खुल्न आएको छ।

प्रेमीका ट्यामीको शरीर २०१४ सेप्टेम्बरमा टुक्राटुक्रा भएको अवस्थामा फेला पारिएको थियो।

विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यममा उल्लेख गरिएअनुसार जोसेफले आफ्नो गल्ती स्वीकार गरेपनि पछि कोर्टमा आफू निर्दोष भएको र आफूले बताएको सबै कुरा झुटो भएको बताएका छन्।

 

 

ताजा भिडियो

सी जिङफिङको नेपाल भ्रमण : सोल्टी होटल र शीत्तल निवासमा जे देखियो...| Xi Jingping Nepal Visit |

नेपाली सडकमा चिनिँया राष्ट्रपति | Xi Jinping in Nepal |

पोखरा फेवातालः कस्तो चित्र उतार्दैछन् पर्यटक ? Fewa Lake Pokhara

प्रधानमन्त्री ओलीले दिसामुक्त देश घोषणा गर्दै गर्दा जे देखियो । PM KP Oli l Nepal l ODF nation