विश्वभर फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्स एप्स 'डाउन'

१ बैशाख २०७६
banner

काठमाडौं। सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्स एपमा समस्या देखिएको छ।
आइतबार दिउँसो देखि चर्चित यी सामाजिक संजालहरुमा समस्या देखिएको हो।

यो समस्या नेपालसहित विश्वभर देखिएको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा उल्लेख गरिएको छ।
ट्वीटरमा पनि फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप डाउन भएको भनि स्टाटस समेत प्रशस्त देख्न सकिन्छ।

तर यस्तो समस्या किन आयो भनेर अझै खुल्न सकेको छैन।

ताजा भिडियो

गगनलाई नेकपाका नेताको कडा चुनौती: सिसाको घरमा बसेर ढुंगा नहान्नुहोस् ।

रमेश खरेलले साथ नदिएपछि निरास ज्ञानेन्द्र शाही ।

सरकारको मुखै त्यति बैरी छ भने बाँकी शरिर के होला !

भएकाको नलेख्ने नभएकाको नाम लेख्नेः प्रधानमन्त्री ज्यु जवाफ दिनुस् ।