गठेमंगलको अवसरमा बाटो छेकेर रमाउँदै बालबालिका

१४ श्रावण २०७६
banner

डोटी । डोटीको सिलगढीमा घण्टाकर्ण गठेमंगलको अवसरमा बाटो छेकेर रमाउँदै बालबालिका । गठेमंगलको दिन विहानै स्थानीय बालबालिकाहरु  हातमा डोरी अथवा रुखका हाँगा लिएर टोल टोलको बाटो छेकेर पैसा माग्ने गर्दछन। तस्वीर : विमलबहादुर विष्ट

ताजा भिडियो

Kalanki-Nagdhunga Road l ट्रेलर । Trailer l

विद्यार्थिहरुको आकर्षणको केन्द्र बन्दै समृद्धि कलेज |Samriddhi College |

प्रधानमन्त्री ओलीको भाषण चल्दै गर्दा टुडिखेलको गेट बाहिर हामीले जे देख्यौं..। National Day l Nepal l

बाेलेकै बुझिएन...देउवालाई राष्ट्रपति भण्डारीकाे कडा व्यंग्य | Sher Bahadur Deuba |