अनुगमन गर्न गएको टोलीको गाडी हिलोमा

१४ श्रावण २०७६
banner

काभ्रे । डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक बर्ष २०७५/०७६ मा गरिएको कार्यक्रमको अनुगमन गर्न गएको टोली नमोबुद्ध नगरपालिका ३ चरुवाडाँडास्थित सडकको हिलोमा फसेपछि गाडी निकाल्दै। वर्षाका कारण अधिकांश ग्रामीण सडकहरु जोखिमपूर्ण बनेको छ। तस्वीर : पेमा लामा, रासस, बनेपा।

ताजा भिडियो

विवादास्पद स्वास्थ्य सामग्री खरिदको विषय वेमौसमी बाजा हो : प्रधानमन्त्री

संकटलाई अवसरमा रुपान्तरण गर्दै यातायातमन्त्री |

स्वास्थ्य सामाग्रीमा भ्रष्टाचारबारे के भन्छन् : डाक्टर महेन्द्र श्रेष्ठ |

प्रचण्डको अपिल : घरमै बसौं, आचारसंहिता पालना गरौं | Prachand |