जावलाखेलको तरकारी बजारमा डोजर चल्यो (फोटोफिचर)

१० श्रावण २०७६
banner

काठमाडौं। ललितपुरको जावलाखेलस्थित करिब २२ वर्षदेखि संचालन हुँदै आएको तरकारी बजारको घरटहरा भत्काइएको छ।

सार्वजनिक जग्गामा निर्माण गरिएको उक्त घर टहरा शुक्रबार विहान प्रशासनले डोजर लगाई भत्काएको हो।

भत्काउने क्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी पनि उपस्थित थिए।

जोशीले पहिलेदेखि नै भत्काउने तयारीमा रहेपनि आज घरटहरा भत्काइएको बताए।

तरकारबजारमा बनाइएका घर टहरा भत्काइएको छ, अब भोली ४ बजेसम्म सबै सामान खाली गर्न उपभोग गरिरहेका व्यापारीलाई निर्देशन दिएका छौं, जोशीले भने।

 

ताजा भिडियो

स्वास्थ्य सामाग्रीमा भ्रष्टाचारबारे के भन्छन् : डाक्टर महेन्द्र श्रेष्ठ |

प्रचण्डको अपिल : घरमै बसौं, आचारसंहिता पालना गरौं | Prachand |

डाक्टर भन्छन्ः यसरी बढाउनुहोस् रोगसँग लड्ने क्षमता | Dr. Thakur Prasad Duwadi |

फ्रान्सबाट काठमाडौं आएकी युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि