बोल्ड केकी

५ श्रावण २०७६
banner

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई ‘फ्लप फिल्मकी हिट हिरोइन’ त्यसै भनिएको होइन् । उनले अभिनय गरेका फिल्म फ्लप भएपछि केकी सधै चर्चामा रहँदै आएकी छन् ।

फिल्म क्षेत्रमा उनको बौद्धिकता र सुन्दरताको सधै चर्चा हुँदै आएको छ । 

हाल ‘छ माया छपक्कै’को छायांकन सकेकी केकी अहिले नयाँ फिल्म ‘झिङगे दाउ’मा अनुबन्धित भएकी छिन् । सँगै हाँस्य रियालिटी शो ‘कमेडी च्याम्पियन’को तयारीमा छिन् ।

यी सुन्दर अभिनेत्रीले ब्यायाम गर्दै गरेका केही तस्वीर फिल्मी डट क्लबले इष्टाग्राममा सार्वजनिक गरेको छ । जहाँ केकी बोल्ड एण्ड ब्यूटिफूल देखिएकी छिन् ।

ताजा भिडियो

भारतले नेपाली भूमी मिचेकै हो : प्रचण्ड | Puspa Kamal Dahal | Kalapani |

शिक्षा मन्त्रीको चेतावनी : सरकारको निर्णय नमान्ने मेडिकल कलेजलाई कारवाही गर्ने ||

चक्रपथ विस्तार : जोखिमपूर्ण रुख कटान

पशुपतीनाथमा हरिबोधनी एकादशीको रौनक