पृथ्वीराजमार्गमा खाल्टैखाल्टा 

१६ श्रावण २०७६
banner

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको खैरेनीटार–कोत्रे सडकखण्डको गाछेपानीमा खाल्डोमा जमेको पानी। वर्षाको कारणले सडकमा खाल्टो परेर पानी जमेपछि  राजमार्ग भएर यात्रा गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ। तस्वीर : कृष्ण न्यौपाने/रासस- तनहुँ

ताजा भिडियो

विवादास्पद स्वास्थ्य सामग्री खरिदको विषय वेमौसमी बाजा हो : प्रधानमन्त्री

संकटलाई अवसरमा रुपान्तरण गर्दै यातायातमन्त्री |

स्वास्थ्य सामाग्रीमा भ्रष्टाचारबारे के भन्छन् : डाक्टर महेन्द्र श्रेष्ठ |

प्रचण्डको अपिल : घरमै बसौं, आचारसंहिता पालना गरौं | Prachand |