लोक सेवा आयोग अगाडि प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी

२ श्रावण २०७६
banner

काठमाडौं। समानुपातिक, समावेशी सिद्धान्त विपरित खुलाइएको भन्दै लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै लोकसेवा आयोगको कार्यालय अगाडी प्रदर्शन गरिएको छ।

सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी समेत परेको छ। घम्साघम्सीमा परी दुई जना प्रदर्शनकारी घाइते भएको जनाइएको छ।

 

 

केही दिनदेखि संविधान विपरित स्थानीय तहको विज्ञापन खुलाइएको दावी गर्दै आरक्षण बचाऔं आन्दोलनले विभिन्न प्रदर्शन गर्दै आएको छ।

उनीहरुले आफ्नो माग सम्बोधन नभए आगामी दिनहरुमा प्रदर्शनलाई थप सशक्त बनाउँदै लैजाने बताएका छन्।

ताजा भिडियो

दशरथ रंगशालाको मुहार फेरिँदै | Dashrath Stadium | New Update

तराई मधेसमा कालापानी र लिपुलेकको बिषयमा भारत बिरुद्ध बिरोध प्रदर्शन !

अचानक हृदयघात भएमा विरामीको ज्यान कसरी जोगाउने ? | Heart Attack | Cure

पत्रकार शिवाकोटीलाई १ लाख राशिको इन्जा साहासी पत्रकारीता पुरस्कार | Ajay Babu Shiwakoti | Honoured