पशुपति शर्माको ‘सुहायो चौपट्टै’पछि ‘बैमानीले ढाँट्यो...’

७ श्रावण २०७६
banner

काठमाडौं । लोकदोहोरी गायक पशुपति शर्माको नयाँ तीज गीत सार्वजनिक गरिएको छ ।

केही दिनअघि ‘सुहायो चौपट्टै...’बोलको गीत ल्याएका पशुपतिले नयाँ तीज गीत ‘बैमानीले ढाँट्यो...’ आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

उनकै लय/शब्दमा तयार भएको गीतमा पशुपतिलाई सीता श्रेष्ठले स्वरमा साथ दिएकी छिन् । 

सार्वजनिक गीतको भिडियो रमाईलो बनेको छ । भिडियोमा पशुपति स्वयंमका साथमा मोडल रञ्जिता गुरुङ्ग, गायकहरु राजु ढकाल, श्रीकृष्ण बम मल्ल, बैकुण्ठ महत, नरेश खातीले अभिनय गरेका छन् ।

गिरमान सोहन कुमालको कोरिगोग्राफी रहेको भिडियोलाई दुर्गा पौडेलले छायांकन तथा निर्देशन गरेका हुन् । भिडियोमा नविन घर्ति मगरको सम्पादन छ ।

ताजा भिडियो

दशरथ रंगशालाको मुहार फेरिँदै | Dashrath Stadium | New Update

तराई मधेसमा कालापानी र लिपुलेकको बिषयमा भारत बिरुद्ध बिरोध प्रदर्शन !

अचानक हृदयघात भएमा विरामीको ज्यान कसरी जोगाउने ? | Heart Attack | Cure

पत्रकार शिवाकोटीलाई १ लाख राशिको इन्जा साहासी पत्रकारीता पुरस्कार | Ajay Babu Shiwakoti | Honoured