आज शुभ-अशुभ कस्तो छ तपाईको दिन ? हेर्नुहोस् बिहीबारको राशिफल

१६ श्रावण २०७६
banner

आज मिति २०७६ साल साउन १६ गते औँशी तिथि बिहीबार । तदनुसार सन् २०१९ अगष्ट १ तारिख । 

मेष

खुशीयाली बढ्नेछ, रमाइलोमा खर्च हुनेछ ।

वृष

खर्चले तनाव हुनेछ, यात्रामा सास्ती पाइनेछ ।

मिथुन

व्यापारमा फाइदा हुनेछ, सन्तानबाट सहयोग रहनेछ ।

कर्कट

रोजगारीमा अवसर पाइनेछ, काममा प्रशंसा मिल्नेछ ।

सिंह

भाग्यले साथ दिनेछ, ठूला बडाबाट आश्वासन पाइनेछ ।

कन्या

परेशानी धेरै हुनेछ । काममा बाधा आउनेछ ।

तुला

यात्रा तय हुनेछ, मिष्ठान्न भोजन मिल्नेछ ।

वृश्चिक

आफन्तमा वादविवाद हुनेछ, विपक्षी हार खानेछन् ।

धनु

बौद्धिक क्षमता बढ्नेछ, घुमफिरमा दिन बित्नेछ ।

मकर

घरायसी विवाद हुनेछ, जोश जाँगर हराउनेछ ।

कुम्भ

उत्साह बढ्नेछ, स्थान परिवर्तन हुनेछ ।

मीन

धनको सहयोग मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ ।

ताजा भिडियो

Kalanki-Nagdhunga Road l ट्रेलर । Trailer l

विद्यार्थिहरुको आकर्षणको केन्द्र बन्दै समृद्धि कलेज |Samriddhi College |

प्रधानमन्त्री ओलीको भाषण चल्दै गर्दा टुडिखेलको गेट बाहिर हामीले जे देख्यौं..। National Day l Nepal l

बाेलेकै बुझिएन...देउवालाई राष्ट्रपति भण्डारीकाे कडा व्यंग्य | Sher Bahadur Deuba |