आइतबार : शुभ-अशुभ कस्तो छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

१२ श्रावण २०७६
banner

आज मिति २०७६ साल साउन १२ गते आइतबार । तदनुसार सन्  २०१९ जुलाई २८ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, श्रावण कृष्णपक्ष। एकादशी, १४ः५९ उप्रान्त द्वादशी तिथि आईतबार ।

मेष
समग्रमा आजको दिन शुभ रहेको छ । बोलीले काम बन्न्नेछ, पारिवारिक भेटघाट हुनेछ । 

वृष

वैदेशिक काम बन्नेछ, सामाजिक काममा व्यस्तता बढ्नेछ।

मिथुन

घरमा विवाद हुनेछ, काममा खर्च हुनेछ।

कर्कट

व्यापारमा लाभ हुनेछ । अरुको साथ पाइनेछ ।

सिंह
विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा फाइदा पाइनेछ ।

कन्या

सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ।

तुला

काममा बाधा आउनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

वृश्चिक

दाम्पत्य सुख मिल्नेछ, मान सम्मान पाइनेछ ।

धनु
आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।

मकर
यात्राको सुख मिल्नेछ, रमाइलोमा खर्च हुनेछ।

कुम्भ

आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ।

मीन
काममा जिम्मेवारी आउनेछ, यात्रा गर्नु पर्नेछ।

ताजा भिडियो

निर्वाचन आयोगसँग किन रिसायो कांग्रेस !!! | Nepali Congress | Press Meet

भारतले नेपाली भूमी मिचेकै हो : प्रचण्ड | Puspa Kamal Dahal | Kalapani |

शिक्षा मन्त्रीको चेतावनी : सरकारको निर्णय नमान्ने मेडिकल कलेजलाई कारवाही गर्ने ||

चक्रपथ विस्तार : जोखिमपूर्ण रुख कटान