आज मंगलबार, कस्तो छ तपाईँको दिन ? हेर्नुहोस् राशिफल ...

१४ श्रावण २०७६
banner

आज मिति २०७६ साल साउन १४ गते मंगलबार । तदनुसार सन् २०१९ जुलाई ३० तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३९ दिल्लागा, श्रावण कृष्णपक्ष, त्रयोदशी, १२ः३८ उप्रान्त चतुर्दशी तिथि ।

मेष
बोलीले काम बन्न्नेछ, पारिवारिक भेटघाट हुनेछ ।

वृष

वैदेशिक काम बन्नेछ, सामाजिक काममा व्यस्तता बढ्नेछ ।

मिथुन

घरमा विवाद हुनेछ, काममा खर्च हुनेछ ।

कर्कट

व्यापारमा लाभ हुनेछ । अरुको साथ पाइनेछ ।

सिंह

विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा फाइदा पाइनेछ।

कन्या

सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ।

तुला

काममा बाधा आउनेछ । शरिरमा विसञ्चो देखिनेछ।

वृश्चिक

दाम्पत्य सुख मिल्नेछ, मान सम्मान पाइनेछ।

धनु

आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन्।

मकर

यात्राको सुख मिल्नेछ, रमाइलोमा खर्च हुनेछ।

कुम्भ

आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ।

मीन

काममा जिम्मेवारी आउनेछ, यात्रा गर्नु पर्नेछ ।

ताजा भिडियो

Kalanki-Nagdhunga Road l ट्रेलर । Trailer l

विद्यार्थिहरुको आकर्षणको केन्द्र बन्दै समृद्धि कलेज |Samriddhi College |

प्रधानमन्त्री ओलीको भाषण चल्दै गर्दा टुडिखेलको गेट बाहिर हामीले जे देख्यौं..। National Day l Nepal l

बाेलेकै बुझिएन...देउवालाई राष्ट्रपति भण्डारीकाे कडा व्यंग्य | Sher Bahadur Deuba |