प्रेमिकाले नौ महिनादेखि प्रेमीसँग लुकाइन यस्तो कुरा, बच्चैदेखि...

१५ श्रावण २०७६
banner

काठमाडौं। सिडनीका २० वर्षीय एलेक्सलाई उनकी प्रेमिकाले यस्तो कुरा लुकाइन् जुन कुरा थाहा पाउँदा मानिसहरु हैरान भएका छन्। एलेक्सकी प्रेमिकाले उनीसँग नौ महिनादेखि आफ्नो जन्म छोरा मानिसको रुपमा भएको भएको कुरा लुकाएकी थिइन्।  

एलेक्सलाई यसको जानकारी दुवै जनाका म्यूचुअल फ्रेण्डले दिएका थिए।  एलेक्ले वास्तविकता थाहा पाएपछि प्रेमिकासँग ब्रेकअप गरेका छन्। एलेक्सले भनेका छन्–मलाइ उनी पहिला के थिइन् भन्ने कुराले कुनै फरक पर्दैन तर, मलाइ के कुराले सतायो भने उनले मसँग यस्तो कुरा किन लुकाइन्।’

एक मिडिया रिपोर्टका अनुसार एलेक्सलाई यसको जानकारी उनकी पूर्व प्रेमिकाकी साथीले दिएका थिए। उनले १८ वर्ष पहिला एलेक्सीकी प्रेमिकाको जन्म छोराको रुपमा भएको र १८ वर्षको उमेर उनले लिंग परिवर्तन गरेको बताएका थिए। एलेक्सले सुरुमा यो कुरामा विश्वास गरेनन्। त्यसपछि उनले सिधै यो कुरा प्रेमिकासँग गर्ने योजना बनाए। उनले प्रेमिकासँग यो विषयमा कुरा पनि गरे, तर, उनले कुनै जवाफ दिइनन्।

प्रेमिकाले कुनै जवाफ नदिएपछि एलेक्सले आफूमाथि धोका भएको ठाने। उनले भने–यदि उनले मलाइ  सत्य कुरा बताएको भए कुनै समस्या थिएन। तर उनले मलाइ धोका दिइन।’ उनका अनुसार प्रेमिकाका परिवारले पनि यो विषयमा कुनै जानकारी दिएनन्, जबकि, एलेक्स प्रेमिकाको परिवारसँग बारम्बार भेट्थे।  अहिले उनीहरुबीच ब्रेकअप भएको तीन हप्ता मात्रै भएको छ।
 

ताजा भिडियो

स्वास्थ्य सामाग्रीमा भ्रष्टाचारबारे के भन्छन् : डाक्टर महेन्द्र श्रेष्ठ |

प्रचण्डको अपिल : घरमै बसौं, आचारसंहिता पालना गरौं | Prachand |

डाक्टर भन्छन्ः यसरी बढाउनुहोस् रोगसँग लड्ने क्षमता | Dr. Thakur Prasad Duwadi |

फ्रान्सबाट काठमाडौं आएकी युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि