साहोका फ्यानलाई प्रभासको ठूलो सरप्राइज गिफ्ट !

१६ श्रावण २०७६
banner

काठमाडौं। प्रभास र श्रद्धा कपूरको फिल्म साहो यस वर्षका ठूला फिल्ममध्येको एक हो । यो फिल्मको प्रतिक्षामा करोडौं फ्यान छन् । फिल्मको टिजर केही समय अगाडि रिलिज भएको थियो । टिजर रिलिजपछि फ्यानको उत्साह अझै बढेको छ । फ्यानहरु प्रभास र श्रद्धाको जोडी हेर्न आतुर छन् । 

यही बीच प्रभास फ्यानहरुका लागि एउटा ठूलो सरप्राइज लिएर आएका छन् । साहो फिल्मको साथसाथै यसको गेम पनि आउने भएको छ । यो गेमको पोस्टर पनि सार्वजनिक भएको छ । गेम र एक्सनप्रेमीहरुले यो गेम निकै रुचाउने विश्वास गरिएको छ । गेम छिटै रिलिज गरिने बताइएको छ । 

ताजा भिडियो

गृहमन्त्रीको जवाफ चित्त नबुझेपछि प्रतिपक्षी सांसदले गरे संसद बैठक नै अबरुद्ध ।

बाँके घटनाका विषयमा सांसद र गृहमन्त्रीबीच सवाल जवाफ । Samsad Baithak |

फितलो ब्यवस्थापनले सन्नीलाई हलसम्म पुग्न सकस । Sunny Leone | Nepali Movie Passport |

ब्रिटिस मान्यताको डिग्री नेपालकै कलेजबाट (कलेज परिचयसहित) | ISMT College|