संसदका हाइलाइटः हाइ काढेका सांसदलाई सभामुखको व्यंग्य– थाक्नु भो बस्नुस् ! (भिडियो)

१५ श्रावण २०७६
banner

काठमाडौं। आजको संसदमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल राजपाले सँगै मिलेर बैठक अवरोध गरेका छन्। करिव एक घण्टासम्म संसदमा अवरोध र नाराबाजी चल्यो। त्यो बीचमा सत्ता पक्षका सांसदहरू उठेर प्रतिरोध पनि गरे।

सभामुखले प्रतिपक्षीलाई गलाउनका लागि बैठक स्थगित नगरेर बस्नका लागि बारम्बार आग्रह गरिरहे। तर प्रतिपक्षीले मानेन्। नाराबाजी लामो समय चल्यो। उभिएका प्रतिपक्षी सांसद थकित देखिन्थे। बीचबीचमा हाइ काढेका सांसदहरूलाई देखेर सभामुखले अब त थकाइ पनि लाग्यो होला बस्नुस् भन्दै व्यंग्यमिश्रित आग्रह गरेका थिए।

हेर्नुस संसद बैठकका हाइलाइटहरूः

ताजा भिडियो

विवादास्पद स्वास्थ्य सामग्री खरिदको विषय वेमौसमी बाजा हो : प्रधानमन्त्री

संकटलाई अवसरमा रुपान्तरण गर्दै यातायातमन्त्री |

स्वास्थ्य सामाग्रीमा भ्रष्टाचारबारे के भन्छन् : डाक्टर महेन्द्र श्रेष्ठ |

प्रचण्डको अपिल : घरमै बसौं, आचारसंहिता पालना गरौं | Prachand |