‘सुदूरपश्चिम प्रादेशिक महोत्सव–२०७५’ माघ २५ बाट सुरु

३ पौष २०७५
banner

काठमाडौं । डोटीको दिपायलमा सदा वर्षझैं यो वर्ष पनि महोत्सव सञ्चालन हुने भएको छ।

‘सुदूरपश्चिम प्रादेशिक महोत्सब २०७५’ आउँदो माघ २५ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुने उद्योग वाणिज्य संघ डोटीका महासचिव दीपक बहादुर खड्काले जानकारी दिए।

‘महोत्सवको बारेमा बिस्तृत भोलीको पत्रकार सम्मेलनमा जानकारी दिनेछौं।’ महासचिव खड्काले भने, ‘उद्योग वाणिज्य संघको सभाहलमा हुने पत्रकार सम्मेलनमा जिल्लामा रहेका क्रियाशिल सबै पत्रकारहरुलाई उपस्थितका लागि अनुरोध गरेका छौं।’

ताजा भिडियो

अमेरिकाको क्वारेन्टाइनमा बस्दा जाजरकोटकी ती आमाको घाउ दुखेको छ मलाई

आर्थिक वर्ष २०७७/७८ : यसपालीको बजेटमा कृषि |

कोरोना प्रभावित सबैलाई यस्तो छ सरकारको राहत प्याकेज |

के भन्छन्, सिमानामा हरित पर्खाल लगाउन प्रधानमन्त्रीलाई पत्र लेख्ने युवा?