अमेरिका–मेक्सिको सीमामा ढिकीच्याउँ, यसरी खेल्छन् दुई देशका बालबालिका (भिडियोसहित)

१६ श्रावण २०७६
banner

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिका–मेक्सिको सीमामा पर्खाल बनाउने कुरा गरिरहेका छन्। जसका लागि उनले पेन्टागनबाट रकम खर्च गर्ने पाउने अनुमति पनि पाएका छन्। 

तर दुई देशका बालबालिकाहरूले भने उनको योजनाको साङ्केतिक विरोध गरेका छन् – त्यो पनि ढिकीच्याउँ खेलेर।

क्यालिफोर्नियाका दुई प्राध्यापकले दुई देशका मानिसलाई नजिकै ल्याउन सीमास्थित बारको वारिपारि हुनेगरी ढिकीच्याउँ बनाइदिएका हुन्। 

हेर्नुहोस भिडियोः

ताजा भिडियो

स्वास्थ्य सामाग्रीमा भ्रष्टाचारबारे के भन्छन् : डाक्टर महेन्द्र श्रेष्ठ |

प्रचण्डको अपिल : घरमै बसौं, आचारसंहिता पालना गरौं | Prachand |

डाक्टर भन्छन्ः यसरी बढाउनुहोस् रोगसँग लड्ने क्षमता | Dr. Thakur Prasad Duwadi |

फ्रान्सबाट काठमाडौं आएकी युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि